सेलिब्रेटीको दशैं

यस वर्ष २०७४ सालको बडादशैं प्राय सबै नेपाली सेलिव्रेटीहरुले हर्षोल्लासका साथ मनाएका छन् । विशेषगरी टिकाको दिनको तस्बिरहरु उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका छन् । देश तथा विदेशमा रहेका नेपाली सेलिव्रेटीहरुले टिका लगाएको तस्बिर यहाँ प्रस्तुत गरेका छ :

Celebrities Dashain 2074

Publié par Canada Nepal sur dimanche 1 octobre 2017

तपाइहरुको दशै कस्तो भयो? अब तिहारको लागी तैयारी होला हैन त? सबैलाई यो उत्सवको मंगलमय कामना ।


Leave a comment