काली vs बलत्कारीलाई सजाय

तपाइलाई युट्युवमा सबै भन्दाअ धेरै भ्यु भएको नेपाली भिडियो कुन होला भनेर कसैले सोध्यो भने तपाइको उत्तर के होला ?

– नेपाली फिल्म २ रुपैया को ‘कुटुमा कुटु’ ?
– प्रेमगीतको ‘म यस्तो गीत गाउछु’ ?
वा
– वडा नम्वर ६ को ‘सुर्के थैली खै’ ?

सायद तपाइलाई आश्चर्य लाग्नसक्छ फिल्म ‘२ रुपैंया’को हालको सर्वाधिक चार्चित गीत ‘कुटुमा कुटु’ को युट्युवमा भ्यु अहिल सम्मको भ्यु २ करोड ७५ लाख छ भने अर्को नेपाली फिल्म ‘काली’ को एउटा क्लिपको भ्यु २ करोड ८४ लाख पुगेको छ । ता कि, रेखा फिल्मसको ‘काली’ ले युट्युवमा अहिले सम्म जम्मा ९ लाख ८४ हजार मात्र भ्यु बटुलेको छ ।

सन २०१४ को अगस्तमा फिल्म ‘काली’ युट्युवमा अपलोड गरिएको हो भने त्यसको ठिक २ बर्ष पछी उक्त फिल्मको क्लिप युट्युवमा पोस्ट गरिएको छ । क्लिपको नाम ‘बलत्कारी लाई सजाय’ भनेर शिर्षक राखिएको यस भिडियोमा सहकलाकरहरु ध्रुब कोईराला, शिरु बिष्ट र किशोर खतिवडाको भूमिकाको दृष्य देखाइएको छ ।

हेर्नुहोस युट्युवमा सर्वाधिक भ्यु कमाउन सफल नेपाली भिडियो क्लिप:


अहिले सम्मको कुल भ्यु संख्या : 28,425,899


Leave a comment